ब’ढ्यो सुनको मुल्य,कती छ तोलाको आज ?

अन्तरास्ट्रिय अर्थ इतिहास कुराकानी खेलकुद जीवनशैली धर्म/संस्कृति पत्रपत्रिकाबाट बिज्ञान मनोरन्जन राजनीति लोक सेवा विचार/ब्लग विजनेश समाचार समाज साहित्य स्वाथ्य हेडलाइन

कात्तिक २१ : सुनको भाउ आज तोलामा एक हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकेको छ।
त्यस्तै, छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २५५ रूपैयाँ पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *