तीन वर्षमै फल्यो किबी, किसान उत्साहित
गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म किबी फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन्। बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन्। ताराखोला गाउँपालिका–३ का बगालेले किबीको खेती थालेको वर्षौँ भयो। गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउँछन्। पैँतीस वटा […]
Continue Reading